- बेलायतमा स्याङ्जाली समाज यूकेले जित्यो छेलो फाल्ने प्रतियोगिता
- एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता आन्दोलन चर्काउने, आइतबार अन्तरक्रिया
- लण्डनमा दुवै खुट्टा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो कीर्तिमानी आरोही बुढामगरको भव्य स्वागत
- आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लन्डन आउंदै, २२ जुनमा योग सत्र संचालन गर्ने
- बेलायतमा उपमेयर बने काउन्सिलर जीत रानाभाट
- नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी
- लण्डनबाट नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा
- अभिनेता एवं निर्देशक नितिन गोपीको निधन
- गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरौँ : मुख्यमन्त्री पाण्डे
- एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई
- नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन
- भ्रमणले प्रधानमन्त्री तहमा विश्वासको वातावरण बढाएको छः परराष्ट्रमन्त्री साउद
संक्षिप्त समाचार
लण्डनमा रिटायर ब्रिटिश आर्मी मेयर बिष्णु गुरुङ तेस्रो पटक काउन्सिलरमा निर्वाचित
बिष्णु गुरुङ लण्डन बरो अफ हउन्स्लोको ह्यान्वर्थ पार्क वार्डबाट सन् २०२२-२६ का लागि तेस्रो पटक २सय ६८ मतको अन्तरले काउन्सिलरमा विजयी भएका छन । बेलायतको प्रतिपक्षी लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १हजार ३७ मत प्राप्त गरि बिजयी भएका हुन।उक्त वार्डमा उनी संगै लेबर पार्टीबाट अर्का काउन्सिलर उम्मेदवार फराह कमरनले ९ सय ८३ मत प्राप्त गरि […]
बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाह ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन
काठमाडौँ (जीएनएन)- नेपाल सरकारले बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाहलाई ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन गरेको छ।शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले चर्चित शेफ शाहलाई खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए।उक्त अवसरमा बोल्दै शेफ शाहले आफुलाई सम्मान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए। “नेपाललाई […]
बेलायतती प्रधानमन्त्री बोरिस जोनसनले दुई दिने भारत भ्रमण गर्ने
बेलायतती प्रधानमन्त्री बोरिस जोनसनले भारतको दुई दिने भ्रमण गर्ने भएका छन ।बैशाख ८ र ९ गते भारत भ्रमणको क्रममा दुई देश बीचको ब्यापार, प्रबिधि, सुरक्षा, सम्बन्ध सुदृढ तथा प्रमुख उद्योगहरूमा लगानीको घोषणा गर्ने विषयमा केन्द्रित हुनेछ्न। त्यस्तै गरि बेलायती प्रधानमन्त्री बोरिश जोन्सन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बीच रुस-युक्रेन युद्ध तथा हालैका दिनमा भारतले संयुक्त […]
बेलायत सरकारले अबैध बाटो हुँदै बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई अफ्रिकन रास्ट्र रुवान्डा पठाउने तयारी
बेलायत सरकारले अबैध बाटो हुँदै जनवरी १बाट बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासी अर्थात इल्लेगल माइग्रेन्टहरुलाई बेलायतबाट ६हजार किलोमीटर टाढा अफ्रिकन रास्ट्र रुवान्डा पठाउने भएको छ ।बेलायती गृहमन्त्री प्रीति पटेल तथा रुवान्डाका बिदेश मन्त्री भिन्सेन्ट बिरुटा बीच बिहिवार एक सम्झौतामा हस्ताक्षर भएको छ ।आप्रवासीहरुलाई मानवीय संरक्षणको जरुरत भएमा, मानव अधिकारको खोजीमा रुवान्डामा सरणार्थीको लागि निवेदन दिन […]
डलर खाता खोल्न र लगानी गर्न आग्रह तथा नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिने बारे छलफल जारी, अर्थमन्त्री जनार्दन शर्मा
सुरेन रुपाखेती, लण्डन , काठमाडौं (जीएनएन) — अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।‘१ लाख एनआरएनले १० हजार डलरका दरले […]
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आज लण्डन स्थित बकिङ्घम प्यालेसमा आयोजित विशेष समारोहमा महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको पत्र ग्रहण गर्दै महारानीले राजदूत नियुक्ति हुनु भएकोमा आचार्यलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नु भएको थियो ।