Share
  •  
  •  
  •  
  •  
  •  
  •  

फ्रान्सको पेरिसमा खुल्यो “मोमो हाउस”


नेपाल लगायत एसियामा अत्तिनै लोकप्रिय मानिँदै आएको मःमः विश्वका बिभिन्न देश हुँदै फ्रान्सको राजधानी पेरिस शहरमा नेपालीद्वारा प्रथम मःम रेस्टुरेन्ट “मोमो हाउस” को उद्घाटन गरिएको छ ।
फ्रान्स निवासी व्यवसायी शिब राम भण्डारीद्धारा संचालित उक्त व्यवसाय सफलताको लागि हार्दिक शुभकामना ।

Métro :ligne 8,9 station : Bonne Nouvelle, Paris, France

Rincs IT Services

Sorry, nothing found.