ब्रेकिङ न्युज बेलायतले पोर्तुगल लगायत साउथ अमेरिकन १५ देशलाई पुन भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । channellondon January 7, 2021 Tweet Share
ब्रेकिङ न्युज / बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा करिब ४६ लाख विभीन्न किसिमका विमारीहरु उपचारका लागि पर्खिरहेका छन् ।
ब्रेकिङ न्युज / चर्चित टेनिस खेलाडी Andy Murray कोरोना प्रभावित भएका छन्, उनको स्वास्थ्य सन्तोष जनक रहेको जनाइएको छ
ब्रेकिङ न्युज / विश्व स्वास्थ्य संगठन कोरोना भाईरसको उद्गम स्थल मानिएको चीनको उहान प्रान्तमा अनुसन्धानका लागि पुगेको छ ।