नेपाल लगायत एसियामा अत्तिनै लोकप्रिय मानिँदै आएको मःमः विश्वका बिभिन्न देश हुँदै फ्रान्सको राजधानी पेरिस शहरमा नेपालीद्वारा प्रथम मःम रेस्टुरेन्ट “मोमो हाउस” को सुरुवात गरिएको छ । फ्रान्स निवासी व्यवसायी शिब राम भण्डारीद्धारा संचालित उक्त व्यवसाय सफलताको लागि हार्दिक शुभकामना ।