हाम्रो बारेमा

Share
  • 100
  •  
  •  
  •  
  •  
  •  
    100
    Shares

विश्वमा पत्रकारिता क्षेत्रमा आएको परिवर्तन तथा बदलिंदो परिवेशमा सामाजीक संजाल/ मिडीया क्षेत्र पनि अलग रहन सकेन । परिणाम स्वरूप, कागजी पत्रपत्रिकाबाट विस्तार अनलाइन मिडिया, सामाजीक संजाल, टेलिभिजन, डिजिटल, भिडीयो/दृश्य पत्रकारितामा श्रोताहरूको रुचि बढ्दै गएको देखिन्छ । च्यानल लन्डन पनि त्यसैको परिणाम स्वरूप, समयको माग तथा बदलिंदो परिवेश़को उपज हो भन्नुमा फरक नपर्ला ।
श्रोताहरूको रुचि तथा समयको पावन्दिलाई ख्याल गरी भिडीयो/दृश्य मार्फत बेलायत लगाएत विश्वमा घटेका घटनाहरु, समय सान्दर्भिक विषय वस्तुहरू, विश्वमा रहेका नेपालीहरुको बिबिध गतिविधिहरु स्वच्छ/स्वतन्त्र/निष्पक्ष, विश्वसनीय रुपमा स्रोता समक्ष पुराउने हाम्रो प्रतिबद्धता रहेको छ। यहाँहरुको सुझाव/ सल्लाह र प्रतिक्रियाबाट हामीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
धन्यवाद!