‹ बेलायतको गृहमन्त्रालयमा राखिएको लाखौँ अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको डाटा गल्तीका कारण हराएको र उक्त डाटा पुन रिस्टोरका लागि प्रयास जारी रहेको जनाईएको छ। › बेलायती बिदेश मन्त्री डोमिनिक राबका अनुसार मार्चमा लक्डाउन पुनरावलोकन गरिने तथा कोरोना भाईरस बिरुद्दको पहिलाे खोप सेप्टेम्बर सम्ममा सबै बेलायती जनतालाई दिइने जनाएका छन ।