Health/ हेडलाईन बेलायतमा कोरोना भाईरस तथा सम्बन्धित कारण बाट मृत्यु हुनेहरुको संख्या एक लाख नजिक पुगेको जनाइएको छ । Everest Gautam 0 Comments January 19, 2021
Health / बेलायतमा प्रति दिन करिब २लाख ८८ हजार अर्थात् प्रति मिनेट २०० कोरोना बिरुद्दको खोप दिन थालिएको जनाएको छ।
Health / बेलायती बिदेश मन्त्री डोमिनिक राबका अनुसार मार्चमा लक्डाउन पुनरावलोकन गरिने तथा कोरोना भाईरस बिरुद्दको पहिलाे खोप सेप्टेम्बर सम्ममा सबै बेलायती जनतालाई दिइने जनाएका छन ।