‹ लन्डनमा एभरेज हाउस प्राईस पहिलो पटक करिब १०% बढेर ५ लाख पाउण्ड पुगेको छ भने बेलायतमा साधारण घरको मूल्य २ लाख ५० हजार पाउण्ड पुगेको छ । › विविसी विश्व सेवामा प्रसारित नक्सामा गल्तीका कारण इण्डियाको नक्सामा जम्मू र कश्मीर छुट्न गएको भन्दै वीवीसीले क्षेमा-याचना गर्दै भविस्यमा त्यस्तो नदोहोरिने बताएको छ ।