‹ बेलायतमा प्रति दिन करिब २लाख ८८ हजार अर्थात् प्रति मिनेट २०० कोरोना बिरुद्दको खोप दिन थालिएको जनाएको छ। › बेलायतको Chelsea फूटबल क्लबद्धारा टिमका प्रमुख प्रशिक्षक Frank Lampard लाई बर्खास्त गर्दै, फ्रांसको Saint Germain का पुर्व प्रशिक्षक Thomas Tuchel लाई न्यूक्त गर्ने तयारी गरिरहेको जनाएको छ ।