

‹ पूर्वी लन्डनमा लक्डाउनको उल्लंघन गरेबापत एकै रातमा ३६ जनालाई प्रहरीले करिब ४९ हजार ४ सय पाउण्ड जरिवाना गरिने जनाएको छ। › बेलायतमा १० मिलियन अर्थात एक करोड व्यक्तिलाई कोरोना विरुद्दको खोप लगाइसकिएको छ भने मिड फेब्रुवरी सम्ममा १ करोड ५० लाख जनामा लागाउने लक्ष्य रहेको छ ।