Related Posts
‹ बेलायतमा १० मिलियन अर्थात एक करोड व्यक्तिलाई कोरोना विरुद्दको खोप लगाइसकिएको छ भने मिड फेब्रुवरी सम्ममा १ करोड ५० लाख जनामा लागाउने लक्ष्य रहेको छ । › ईङ्ल्याण्डका प्रमुख चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिट्टीले प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै, बेलायत अहिलेको कोरोना भाइरस महामारीको चरम सीमा पार गरेको संकेत गर्दै, कोरोना भाइरसका घटनाहरू, अस्पताल भर्ना तथा मृत्यु दर घटेको जनाएका छन्।