बेलायती प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार “फेब्रुवरी २२”तालिका प्रकाशित गर्ने !
बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटका प्रवक्ताका अनुसार “फेब्रुअरी २२” मा, बेलायतमा अहीले लगाइएको प्रतिबन्धलाई सहज बनाउनको लागि क्रमिक तथा चरणबद्ध रूपमा कार्यक्रम प्रकाशित गर्ने जनाईएको छ ।
केही सांसदहरूले लक्डाउन लम्बिने शंका/चिन्ता व्यक्त गरेपछि प्रधानमन्त्रीका आधिकारिक प्रवक्ताले स्पष्ट पार्दै, फेब्रुवरी २२ मा लक्डाउन सहज बनाउने तालिका /नक्शा प्रकाशित गर्ने जनाएका हुन् ।