हेडलाईन Novak Djokovic नवौं पटक अस्ट्रेलियन ओपन टेनिस विजेता Everest Gautam 0 Comments February 21, 2021 विश्वको नम्बर एक टेनिस खेलाडी Novak Djokovic ले नवौं पटक अस्ट्रेलियन ओपन टेनिस जितेका छन् । उनका प्रतिद्वन्द्वी Daniil Medvedev लाई ७-५, ६-२, ६-२ सिधा पराजित गरेका थिए ।