वेलायतमा भई रहेको प्रिमियर लिग फुटबल टेबलमा म्यानचेष्टर सिटी प्रथम तथा म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा
वेलायतमा भई रहेको प्रिमियर लिग फुटबल खेलको टेबलमा म्यानचेष्टर सिटी प्रथम स्थानमा रहेको छ।
त्यस्तै गरी म्यानचेष्टर यूनाइटेडले न्युक्यासललाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै दोस्रो स्थानमा पुगेको छ ।