बेलायतमा”भ्याक्सिन पासपोर्ट एप” प्रयोगमा ल्याउने, मे१७ तारिक सम्म विदेश भ्रमणमा जान अनुमति नदिईने
च्यानल लण्डन,
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नागरिकलाई अत्ति आवस्यक वा जरुरी वाहेक अन्य अबस्थामा मे महीनाको १७ तारिक सम्म विदेश भ्रमण वा विदेशमा विदा मनाउन जान अनुमति नदिईने जनाएका छन। घरेलु भ्रमणमा अप्रिल १२ सम्म प्रतिबन्ध कायमै रहनेछ । बेलायत सरकारले हप्ता भित्र “भ्याक्सिन पासपोर्ट एप” प्रयोगमा ल्याउने भएको छ । जस्मा होल्डरले दुबै पटक कोरोना बिरुद्धको खोप प्राप्त गरेको देखाउनेछ ।
3 - 3Shares