हेडलाईन बेलायतमा आयोजना भइरहेको प्रिमियर लिग फुटबल टेबलमा म्यानचेस्टर सिटी प्रथम स्थानमा Everest Gautam 0 Comments February 28, 2021 बेलायतमा आयोजना भइरहेको प्रिमियर लिग फूटबल टेबलमा म्यानचेस्टर सिटी ६२ अंक प्राप्त गर्दै प्रथम स्थानमा रहेकोछ। म्यानचेस्टर युनाइटेड दोस्रो, लेइसेष्टर सिटी ४९ अंक प्राप्त गर्दै तेस्रो तथा आर्सनल १०औं स्थानमा रहेकोछ ।