बेलायती अर्थमन्त्री ऋषि सुनाकबाट बजेट प्रस्तुत, जागिर सुरक्षित गर्न (फर्लो) तलबको ८०प्रतिशत सेप्टेम्वर सम्म दिने
बेलायती अर्थमन्त्री ऋषी सुनाकद्वारा संसदमा आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुतका लागि प्रस्थान गर्दै
बेलायतीी अर्थमन्त्री ऋषि सुनाकले आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुत गरेका छन् ।अर्थमन्त्री ऋषि सुनाकले बजेट प्रस्तुत गर्दै सरकारले अप्ठेरो अवस्थामा पनि उत्कृष्ट बजेट प्रस्तुत गरेको दाबी गरेका छन् ।यो आर्थिक वर्षमा ४प्रतीशत तथा २०२२ मा ७.३प्रतिशतले आर्थिक दर वृद्धि हुने अनुमान गरिएको छ ।