नेपालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति, सभा तथा जमघटमा सहभागी नहुन आव्हान
च्यानल लण्डन,
इन्डिया लगायत विश्वका बिभिन्न देशमा पुन कोरोना महामारी बढ्दै गएको तथ्यांकबाट देखिन आएको छ । यसलाई मध्यनजर गर्दै सार्वजनिक स्थल लगायत विभिन्न ठाउँमा जमघट तथा भेलामा सहभागी नहुन तथा त्यस्ता गतिविधिहरुको आयोजना नगर्न पुनः एकपटक सर्वसाधारणमा अनुरोध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रेस विज्ञप्ति जारी गरिएको छ ।