हेडलाईन बेलायती विदेशमन्त्रीले रुसले युक्रेनमा युद्ध रोक्छ भने रुस माथिको प्रतिबन्धमा केही लचिलो गर्न सक्ने संकेत गरेकी छन् । Everest Gautam 0 Comments March 28, 2022 बेलायती विदेशमन्त्रीले युक्रेनबाट रुसी सैनिक फर्किएर जान्छन् र रुसले युक्रेनमा युद्ध रोक्छ भने रुस माथिको प्रतिबन्धमा केही लचिलो गर्न सक्ने संकेत गरेकी छन् ।