हेडलाईन रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य- जि सेभेन Everest Gautam 0 Comments March 28, 2022 विश्वका ठूला सात औद्योगिक राष्ट्रहरू (जी–सेभन) समूहका सदस्य राष्ट्रहरु बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाले रुबलमा रूसी ग्यासको भुक्तानी गर्न अस्वीकार गरेका छन।