- एनआरएनए युके आर्थिक अनियमितता बिवाद : औपचारिक रुपमा बेलायतको अदालतभित्र प्रवेश
- पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढे
- राजकुमार फिलिपको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना व्यक्त
- नेपाल पत्रकार महासङ्घमा पोख्रेलको प्यानल विजयी (नामावली सहित)
- एनआरएनए युकेको नयाँ सदस्यता स्वीकृत गर्ने अधिकार अध्यक्ष एक्लैले राखेपछि ‘चर्कियो बिबाद’
- सांसद पदबाट मुक्त चार मन्त्रीको पुननिर्युक्ति
- पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल नै विजयी
- गीतकार दीप गिरीको “मन खाने माया” सार्वजनिक (भिडियो सहित)
- वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
- सभापति देउवा नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : महामन्त्री डा.कोइराला
- कोरोनाविरुद्ध मिलेर लड्न नेपाल-भारतबीच छलफल
- दिवंगत बेलायती राजकुमार फिलिपको जीवनी
संक्षिप्त समाचार

यूके तथा युरोपीयन मेडिकल एजेन्सीद्धारा अस्ट्रा-जेनीका कोरोना विरुद्धको खोप प्रभावकारी रहेको निर्क्योल
च्यानल लण्डन,—- हालैका दिनमा कोरोना भाईरस विरूद्धको अष्ट्राजेनिका खाेप प्रभावकारिता तथा सुरक्षित रहेको बिषयमा प्रश्न उठिरहेको बेला, युरोपियन मेडिकल एजेन्सीले अस्ट्राजेनिका कोरोना भाईरस विरूद्धको खाेप निक्कै प्रभावकारी रहेको जनाउँदै, हालैका दिनमा देखिएकाे Blood Clots, Rare Side Effects मा लिस्टेड गरिने जनाएको छ।त्यस्तै गरी बेलायतमा अहिले सम्म ३करोड भन्दा बढी ब्यक्तिलाई कोरोना भाईरस विरूद्धको खोप लगाई […]

चितवन एड ट्रस्ट युकेले अपांग मैत्री पुस्तकालयको सहयोगार्थ, नव बर्ष शुभकामना तथा च्यारिटी सॅागितिक सॅाझ आयोजना गर्ने
च्यानल लण्डन,— चितवन एड ट्रस्ट (क्याट) युके को ४अप्रिलमा सम्पन्न ९औं कार्यसमितीको बैठकले अपांग मैत्री पुस्तकालयको सहयोगार्थ, “नव बर्ष २०७८ शुभकामना तथा च्यारिटी सॅागितिक सॅाझ” २४अप्रिलमा गर्ने निर्णय गरेकोछ। उक्त बैठकले संस्थाका अध्यक्ष जीवन सेनको संयोजकत्वमा ४जुलाई २०२१मा ९औं अधिवेशन साउंथईस्ट लण्डनमा गर्ने निर्णय समेत गरेकोछ। बैठकले संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पुर्व अध्यक्ष राजेन्द्र […]

वातावरण प्रदुषणका कारण ४दिन स्कुल बन्द, हवाई सेवामा ढिला सुस्ती, बिश्वको प्रदूषित शहरमा काठमाडौं
च्यानल लण्डन,– नेपालकाे काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरहरू मध्ये एक बन्न गएकोछ । जसमा एयर व्वालिटी इन्डेक्स (AQI) ३सयको हाराहारीमा रहेकोछ । गत शुक्रवार १हजार मिटर भन्दा बढी देख्न नसकिने भएपछि सयौं घरेलु हवाई सेवा रद्द तथा ढिला सुस्ती हुनुका साथै गत शुक्रवार केही समयको लागि अन्तर्राष्ट्रिय उडानमा समेत आवतजातमा वन्द गरीएको थियो। नेपालमा हालैका […]

बेलायत सरकारले विदेश यात्रामा थप प्रतिबन्ध लगाउने तयारी, उल्लंघन गरेमा ५हजार पाउण्ड सम्म जरिवाना
च्यानल लण्डन,– बेलायत सरकारले कोरोना भाइरसको तेस्रो महामारी आउन सक्ने संकेत देखापरेको भन्दै, त्यसबाट पर्न सक्ने प्रभावबाट सुरक्षीत रहन अर्को हप्ता देखि लागू गर्ने गरी नयाँ तथा कडा नियम ल्याउने संकेत गरेकोछ । जस् अन्तर्गत अत्ति आवस्यक बाहेक अन्य अवस्थमा विदेश भ्रमणको लागि जुन महिनाको अन्त्य सम्म अनुमती दिइने छैन। प्रतिबन्धको उल्लंघन गरेमा ५हजार पाउण्ड […]

एनआरएनए द्धारा राष्ट्रिय आविस्कार केन्द्रका लागि १करोड सहयोग संकलन अभियान सुरु
जिएनएन,– — गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रका लागि कम्तीमा एक करोड रुपैयां सहयोग जुटाउने उद्देश्यले अर्थ संकलन अभियान शुरु गरेको छ । उक्त रकम आविष्कार केन्द्रमा अत्यावश्यक ठानिएको फलाम तथा स्टील काट्ने लेजर मेशिन खरिदका लागि खर्च गरिने छ । गत शनिवार गैरआवासीय नेपाली संघले राखेको ‘मेक इन नेपाल’ नामको भर्चुअल कार्यक्रम कार्यक्रममा केन्द्रका […]

नेपालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति, सभा तथा जमघटमा सहभागी नहुन आव्हान
च्यानल लण्डन, इन्डिया लगायत विश्वका बिभिन्न देशमा पुन कोरोना महामारी बढ्दै गएको तथ्यांकबाट देखिन आएको छ । यसलाई मध्यनजर गर्दै सार्वजनिक स्थल लगायत विभिन्न ठाउँमा जमघट तथा भेलामा सहभागी नहुन तथा त्यस्ता गतिविधिहरुको आयोजना नगर्न पुनः एकपटक सर्वसाधारणमा अनुरोध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रेस विज्ञप्ति जारी गरिएको छ ।