channellondon
Posts by :
हाम्रो बारेमा
विश्वमा पत्रकारिता क्षेत्रमा आएको परिवर्तन तथा बदलिंदो परिवेशमा सामाजीक संजाल/ मिडीया क्षेत्र पनि अलग रहन सकेन । परिणाम स्वरूप, कागजी पत्रपत्रिकाबाट विस्तार अनलाइन मिडिया, सामाजीक संजाल, टेलिभिजन, डिजिटल, भिडीयो/दृश्य पत्रकारितामा श्रोताहरूको रुचि बढ्दै गएको देखिन्छ । च्यानल लन्डन पनि त्यसैको परिणाम स्वरूप, समयको माग तथा बदलिंदो परिवेश़को उपज हो भन्नुमा फरक नपर्ला ।
श्रोताहरूको रुचि तथा समयको पावन्दिलाई ख्याल गरी भिडीयो/दृश्य मार्फत बेलायत लगाएत विश्वमा घटेका घटनाहरु, समय सान्दर्भिक विषय वस्तुहरू, विश्वमा रहेका नेपालीहरुको बिबिध गतिविधिहरु स्वच्छ/स्वतन्त्र/निष्पक्ष, विश्वसनीय रुपमा स्रोता समक्ष पुराउने हाम्रो प्रतिबद्धता रहेको छ। यहाँहरुको सुझाव/ सल्लाह र प्रतिक्रियाबाट हामीलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
धन्यवाद!
Our Team
Founder Chief Editor
Everest Gautam
Editorial Team
Meelan Sharma
Raj Kumar Thapa
Jeevan K Gaule
Writer/ Correspondent
Durga Prasad Gautam
Technical Supporters
Binod Rokka
Contact: info@channellondon.com
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा करिब ४६ लाख विभीन्न किसिमका विमारीहरु उपचारका लागि पर्खिरहेका छन् ।
विश्व स्वास्थ्य संगठन कोरोना भाईरसको उद्गम स्थल मानिएको चीनको उहान प्रान्तमा अनुसन्धाका लागि पुगेको छ ।
चर्चित टेनिस खेलाडी Andy Murray कोरोना प्रभावित भएका छन्, उनको स्वास्थ्य सन्तोष जनक रहेको जनाइएको छ
विश्व स्वास्थ्य संगठन कोरोना भाईरसको उद्गम स्थल मानिएकोचीनको उहान प्रान्तमअनुसन्धाका लागि पुगेको छ ।

नेपाली रक्तदाता संघ साईप्रस गठन, नव गठित कार्यसमितिलाई बधाई तथा शुभकामना
राहुल रेग्मी,
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ साइप्रस गठन
साइप्रस । नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ साइप्रसको स्थापना भएको छ । संस्था गठनमा सकृय भूमिका निर्वाह गर्नु हुने चन्दन भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघका अध्यक्ष अजय सत्याल हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्षहरु एभरेष्ट गौतम, बिनोद भट्टराई, प्रशान्त उप्रेती, सचिब केदार तिमील्सेना, कार्यसमिती सदस्यहरु रुपेन हमाल, मन्जु कर्माचार्य लगायत रहेका थिए ।
संघ का महासचिब राहुल रेग्मीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संघ का उपाध्यक्ष एभरेष्ट गौतम र संस्था स्थापनाको अवश्यक्ता का बारेमा उपाध्यक्ष बिनोद भट्टराईले प्रकाश पारेका थिए । उपाध्यक्ष प्रशान्त उप्रेती, केदार तिमील्सेना, रुपेन हमाल, मन्जु कर्माचार्यले नवनिवाचित समिती का पदाधिकारी तथा सदस्यहरुलाई कार्यकाल सफलताको लागी बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
चन्द्र शाही अध्यक्ष रहने गरि गठित १ ७ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा चन्दन भण्डारी, सचिव सन्तोश उपाध्याय, सहसचिब धिरेन कठायत, कोषाध्यक्ष केदार रावल, मिडीया संयोजक भुवन देउबा र सदस्यहरुमा सुन्दर पाण्डेय, दीपेन्द्र बुढा, एमेन्द्र रावल, रिजन कटुवाल, आशु चौधरी, धर्म मोक्तान, साबित्री कुमारी श्रेष्ठ, राम कुमारी मुखिया, रवीना महाते, सोनाक्षी चौधरी र सितल लम्साल चयन भएको महासचिव रेग्मीले जानकारी दिए ।
भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सत्यालले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेका नेपालीहरुको रक्तदान प्रतीको चासो देख्दा आफुलाई गर्व महसुस भएको भन्दै आफुले पनि अहिले सम्म १८१ पटक रक्तदान गरी सकेको जानकारी गराउनु भयो ।



विश्व स्वास्थ्य संगठन कोरोना भाईरसको उद्गम स्थल मानिएको चीनको उहान प्रान्तमा अनुसन्धानका लागि पुगेको छ ।





वि नेपाली
- नेपालमा कोरोना खोपलाई अनुमति
- कोभिडको मारमा परेका साना व्यवसायीलाई वीमा रकम दिन बेलायतको सर्वोच्च अदालतको आदेश
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा पूर्ण इजलासमा नहुने
- बाइडेनको १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- बेलायतको अर्थतन्त्र नोभेम्बरमा २.६ प्रतिशत खुम्चियो
- पोर्चुगललगायत १५ वटा ल्याटिन अमेरिकी मुलुकबाट बेलायत आउन रोक

नेपाल संसार
- गोकर्णेश्वर नगरपालिका माकलबारी क्षेत्रका पांच स्थानमा सिसिटिभी क्यामरा जडान
- मनोहरा जेसीजको ५ औं पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न
- एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा छ : देउवा
- एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने
- देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड – नेपाल समूहको प्रस्ताव
- संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. शेखर कोइराला

नेपाली लिंक
- कंगोको सुरक्षा कारबाहीमा ४६ विद्रोही मारिए
- दुर्घटनाग्रस्त इन्डोनेसियाली जेटको उडान ‘रेकर्डर’ को तथ्याङ्क सुरक्षित
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- नेपालमा थप २७० संक्रमित,पाँचको मृत्यु
- लण्डनमा लकडाउनभर राहत-खाना निशुल्क बाँड्दै गोर्खा क्लब
- बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक