- बेलायतमा आमाले मनाए नारी दिवस
- को हुन् युके बस्ने सेलिव्रेटी रितेश, जसले गर्दैछन् वीर गोर्खालीको वीरता र साहसमा डेब्यू
- शबर्बकै उत्कृष्ट बने नेपाली एजेन्ट मुराहरी
- अब नेकपा एमाले र माओवादी अलग, माधव पक्ष ‘ओली प्रवृत्ति’सँग पार्टीभित्रै लड्ने
- एनआरएनए इंग्ल्यान्ड राज्य परिषद्ले राख्यो हेल्प लाइन, हेर्नुहोस् के छ सुविधा ?
- बेलायतमा १० औं हजारले अवलोकन गर्ने ‘गोर्खा कप’ जुलाई २४ मा हुने
- ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नरेश पक्राउ
- काँग्रेस म्याग्दीका पूर्वसभापति डा.खड्काको निधन
- बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील
- बेलायतमा ४१ वर्षका छोराले आमाबुवाविरुद्ध मुद्दा हालिदिए : जीवनभरको लागि हर्जाना माग
- प्रधानमन्त्रीलाई ४ पटक पार्टी सदस्यबाट हटाउने अपराधीको मुहार झलझली आउँछः थापा
- कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध मुद्दा दायर

बेलायती अर्थमन्त्री ऋषि सुनाकबाट बजेट प्रस्तुत, जागिर सुरक्षित गर्न (फर्लो) तलबको ८०प्रतिशत सेप्टेम्वर सम्म दिने
बेलायती अर्थमन्त्री ऋषी सुनाकद्वारा संसदमा आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुतका लागि प्रस्थान गर्दै बेलायतीी अर्थमन्त्री ऋषि सुनाकले आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुत गरेका छन् ।अर्थमन्त्री ऋषि सुनाकले बजेट प्रस्तुत गर्दै सरकारले अप्ठेरो अवस्थामा पनि उत्कृष्ट बजेट प्रस्तुत गरेको दाबी गरेका छन् ।यो आर्थिक वर्षमा ४प्रतीशत तथा २०२२ मा ७.३प्रतिशतले आर्थिक दर वृद्धि हुने […]

साईप्रसले बेलायती पर्यटकहरूको लागि लचकता अपनाउने, मे महिनाकाे १ तारीकबाट खोप लगाएकालाई प्रवेश दिने।
मे महिनाको १ तारिक देखि कोरोना बिरुद्धको खोप लगाएकाहरुलाई कोरोना भाईरसको नेगेटीभ परीक्षण बिनानै देशमा प्रवेश गर्ने दिने तथा क्वारेन्टाइन बस्न आवश्यक नपर्ने भएकोछ । आवश्यकता अनुसार आगमन कक्षमा चेक जाँच गर्न सकिने त्यहाँका पर्यटन मन्त्रीले घोषणा गरेका छन्।आगन्तुकहरुले युरोपियन युनियन औषधि एजेन्सीले अनुमोदन गरेको भ्याक्सिन दुवै पटक लगाएको हुनुपर्ने छ । दोश्रो खाेप कम्तिमा […]

बेलायत सरकारको अनुमति बिना मार्च ८बाट विदेश भ्रमण गए अपराधिक गतिविधि ठहर्ने
सरकारले आफ्ना नागरिकहरु विदेश भ्रमणका लागि जानुको कारण खुलाउनु पर्ने अनिवार्य नियम लागुगर्ने भएकोछ ।मार्च ८ तारीकबाट लागु हुने नयाँ नियम “एक्जिट परमिट” अर्थात बेलायत छोड्नु पर्ने आवस्यक कारण सहित ६० घण्टा पहिले अनुमती लिनु पर्ने कडा नियम ल्याउने भएकोछ।विदेश यात्राको लागि प्रस्थान गर्नु पूर्व यात्रुले “एक्जिट परमिट” को पूर्ण फारम भर्नु पर्नेछ।

नेपाल प्रेस युनियन बेलायत शाखाद्वारा जारी शोक विज्ञप्ति
३मार्च २०२१, शोक विज्ञप्ति, नेपाल प्रेस युनियन बेलायत शाखाका सचिव मन्दिप केसीलाई मातृशोक परेको खबरले नेपाल प्रेस युनियन बेलायत मर्माहत भएको छ । नेपालसंसार डटकमका सम्पादक समेत रहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो । यस दुखद घडीमा नेपाल प्रेस युनियन बेलायत स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त […]

बेलायतमा आयोजना भइरहेको प्रिमियर लिग फुटबल टेबलमा म्यानचेस्टर सिटी प्रथम स्थानमा
बेलायतमा आयोजना भइरहेको प्रिमियर लिग फूटबल टेबलमा म्यानचेस्टर सिटी ६२ अंक प्राप्त गर्दै प्रथम स्थानमा रहेकोछ। म्यानचेस्टर युनाइटेड दोस्रो, लेइसेष्टर सिटी ४९ अंक प्राप्त गर्दै तेस्रो तथा आर्सनल १०औं स्थानमा रहेकोछ ।

लण्डनमा लक्डाउन उल्लंघन गरेवापत ६५ हजार पाउण्ड जरीवाना, २करोड व्यक्तिलाई कोरोना विरुद्दको खोप,
च्यानल लण्डन, बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानकक का अनुसार अहिले सम्म बेलायतमा २ करोड भन्दा बढी व्यक्तिलाई कोरोना भाईरस विरुद्दको पहिलाे खोप लगाई सकिएको जानकारी दिएका छन् । पहिलो चरणमा हेल्थ/केयर वर्कर, उमेर तथा प्रार्थमिकताको आधारमा खाेप लगाइँदै आएकोछ । दोस्रो चरणमा पनि क्रमश ४०-४९, ३०-३९ वर्ष उमेरको आधारमा खोप दिइने जनाएका छन् । सेन्ट्रल […]

बेलायतमा”भ्याक्सिन पासपोर्ट एप” प्रयोगमा ल्याउने, मे१७ तारिक सम्म विदेश भ्रमणमा जान अनुमति नदिईने
च्यानल लण्डन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नागरिकलाई अत्ति आवस्यक वा जरुरी वाहेक अन्य अबस्थामा मे महीनाको १७ तारिक सम्म विदेश भ्रमण वा विदेशमा विदा मनाउन जान अनुमति नदिईने जनाएका छन। घरेलु भ्रमणमा अप्रिल १२ सम्म प्रतिबन्ध कायमै रहनेछ । बेलायत सरकारले हप्ता भित्र “भ्याक्सिन पासपोर्ट एप” प्रयोगमा ल्याउने भएको छ । जस्मा होल्डरले दुबै […]

प्रतिनिधिसभा विघटनको सिफारिस खारेज, प्रतिपक्षी नेपाली कांग्रेसद्वारा निर्णयको स्वागत
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको लागि गरेकाे सिफारिस संविधान सम्मत नभएको भन्दै खारेज गरिदिएको छ । गत पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेको थियो । प्रधानमन्त्रि केपि शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको सिफारिस पछि नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्ड- माधव नेपाल तथा केपि ओली समुह बीच […]

बेलायतमा सबै खाले लक्डाउन खुल्न अझै चार महिना लाग्ने, तथ्यांकको आधारमा खोलिने
बेलायतमा सबै खाले लक्डाउन खुल्न अझै चार महिना लाग्ने, तथ्यांकको आधारमा खोलिनेबेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्धारा लक्डाउनलाई चरणवद्ध रूपमा सहज बनाउने घोषणा गरेका छन् ।१) मार्च ८ तारिकबाट इंग्ल्याण्डकाे सबै स्कूलहरू खोलिने छन् । मार्च २९ बाट, ६जना सम्म भेटघाट गर्न सक्ने छन् ।२ ) अप्रिल १२ बाट rule of six ( ६ जनासम्म ) को […]