- बेलायतमा मनाइयो ‘रेमेम्बरेन्स डे’ [तस्बिरहरु]
- बुद्धिष्ट कम्युनिटी सेन्टर युकेद्वारा लोपेन दावाको बिदाइ
- लोकप्रिय कलाकारद्वय इन्दिरा र बलवीरलाई क्यान्सर, उपचारमा सहयोग गर्न आग्रह
- पाकिस्तानमा रेलवे स्टेशनमा विस्फोट, कम्तीमा २५ को मृत्यु
- चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै
- अमेरिकामा मनाइयो छठ
- पोखरामा हट बेलुन महोत्सवका लागी लण्डनमा गरियो मिट यूके कार्यक्रम तस्बिरमा हेर्नुस कस कसले दिए सुभकामना
- रास्वपा यूकेले सभापति रवि लामिछानेको रिहाइ माग गर्दै लन्डन दूतावासमा बुझायो ज्ञापनपत्र
- श्रृजनशील लेस्टर नेपाल यूकेले भब्य रुपले मनायो “दशै तिहार शुभकामना साँझ
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको सरकारले निःशुल्क उपचार गर्ने
- ‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’
- चार्ल्टन समाज यूकेको दशैं-तिहार शुभकामना कार्यक्रम २७ अक्टोबरमा, टिका सानु र सुमन परियारले धमाका मचाउने
No feed items found.
लण्डनमा रिटायर ब्रिटिश आर्मी मेयर बिष्णु गुरुङ तेस्रो पटक काउन्सिलरमा निर्वाचित
बिष्णु गुरुङ लण्डन बरो अफ हउन्स्लोको ह्यान्वर्थ पार्क वार्डबाट सन् २०२२-२६ का लागि तेस्रो पटक २सय ६८ मतको अन्तरले काउन्सिलरमा विजयी भएका छन । बेलायतको प्रतिपक्षी लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले १हजार ३७ मत प्राप्त गरि बिजयी भएका हुन।उक्त वार्डमा उनी संगै लेबर पार्टीबाट अर्का काउन्सिलर उम्मेदवार फराह कमरनले ९ सय ८३ मत प्राप्त गरि […]
बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाह ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन
काठमाडौँ (जीएनएन)- नेपाल सरकारले बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष शाहलाई ‘नेपाल पर्यटन विश्व सद्भावना दूत’ मा मनोनयन गरेको छ।शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले चर्चित शेफ शाहलाई खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए।उक्त अवसरमा बोल्दै शेफ शाहले आफुलाई सम्मान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए। “नेपाललाई […]
बेलायतती प्रधानमन्त्री बोरिस जोनसनले दुई दिने भारत भ्रमण गर्ने
बेलायतती प्रधानमन्त्री बोरिस जोनसनले भारतको दुई दिने भ्रमण गर्ने भएका छन ।बैशाख ८ र ९ गते भारत भ्रमणको क्रममा दुई देश बीचको ब्यापार, प्रबिधि, सुरक्षा, सम्बन्ध सुदृढ तथा प्रमुख उद्योगहरूमा लगानीको घोषणा गर्ने विषयमा केन्द्रित हुनेछ्न। त्यस्तै गरि बेलायती प्रधानमन्त्री बोरिश जोन्सन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बीच रुस-युक्रेन युद्ध तथा हालैका दिनमा भारतले संयुक्त […]
बेलायत सरकारले अबैध बाटो हुँदै बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई अफ्रिकन रास्ट्र रुवान्डा पठाउने तयारी
बेलायत सरकारले अबैध बाटो हुँदै जनवरी १बाट बेलायत प्रवेश गर्ने गैरकानुनी आप्रवासी अर्थात इल्लेगल माइग्रेन्टहरुलाई बेलायतबाट ६हजार किलोमीटर टाढा अफ्रिकन रास्ट्र रुवान्डा पठाउने भएको छ ।बेलायती गृहमन्त्री प्रीति पटेल तथा रुवान्डाका बिदेश मन्त्री भिन्सेन्ट बिरुटा बीच बिहिवार एक सम्झौतामा हस्ताक्षर भएको छ ।आप्रवासीहरुलाई मानवीय संरक्षणको जरुरत भएमा, मानव अधिकारको खोजीमा रुवान्डामा सरणार्थीको लागि निवेदन दिन […]
डलर खाता खोल्न र लगानी गर्न आग्रह तथा नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिने बारे छलफल जारी, अर्थमन्त्री जनार्दन शर्मा
सुरेन रुपाखेती, लण्डन , काठमाडौं (जीएनएन) — अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए ।‘१ लाख एनआरएनले १० हजार डलरका दरले […]
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आज लण्डन स्थित बकिङ्घम प्यालेसमा आयोजित विशेष समारोहमा महारानी एलिजाबेथ द्वितीय समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको पत्र ग्रहण गर्दै महारानीले राजदूत नियुक्ति हुनु भएकोमा आचार्यलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नु भएको थियो ।
फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ ।