कोरोना भाइरसको खोपको बारेमा सत्य-तथ्यहरु के हुन्;- डाक्टर कल्याण सुबेदी.
कोरोना भाइरसको खोपले कसरी काम गर्छ ! यसका प्रत्यक्ष्य वा अप्रत्यक्ष्य असरहरु ! खोप दिन हुन्छ कि हुदैन ! खोपको बारेमा बाहिर आएका सत्य-तथ्यहरु के हुन् ! कोरोना खोपको बिषयमा डाक्टर कल्याण सुबेदीबाट तयार गरिएको जानकारी मुलक भिडियो….