एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ, पशुपति क्षेत्रमा १५ करोड बराबरको वृद्धाश्रम बनाउने प्रतिबद्धता
एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ, पशुपति क्षेत्रमा १५ करोड बराबरको वृद्धाश्रम बनाउन कुल आचार्यले एक करोड सहित तीन करोडको प्रतिबद्धता जाहेर भएको छ । १८ महिनामा तीन अध्यक्षले करिब ३३% ले रकम संकलन गर्ने योजना रहेको छ ।