कपाल किन छिटो झर्छ र यस्तो हुन नदिन के गर्ने: डा. कल्याण सुवेदीद्वारा तयार गरिएको: भिडियो
डा. कल्याण सुवेदीद्वारा तयार गरिएको जानकारी मुलक भिडियो: कपाल किन छिटो झर्छ र यस्तो हुन नदिन के गर्ने स्वास्थ्य सम्बन्धी भिडियो निक्कै उपलब्धि मुलक हुने विश्वास गरिएको छ ।
डा कल्याण सुवेदीद्वारा स्वास्थ्य सम्बन्धी अर्थात शरीरका विभिन्न अङ्ग संग सम्बन्धित सयौं जानकारी मुलक भिडियो प्रकाशीत हुदै आएका छन् । यस्ता किसिमका स्वास्थ्य सम्बन्धी भीडियोबाट रोगका लक्षणहरू तथा उपचारका लागि अपनाउनु पर्ने वा सतर्कता लागि थप टेवा पुग्ने विश्वास गरिएको छ ।