प्रधानमन्त्रि केपि वली सरकारको दोहोरो चरित्र, सदन विघटन देखि सडक सम्म उत्रियो
लक्ष्मी प्रसाद गौतम, काठमाडौं–
नेपाली राजनीतिमा कुन खालको चरित्र निर्माण गर्दैछन् वा नेपाल राज्यको कार्यकारीणी निकाय भन्दा माथि कुन भिन्न निकाय कायम छ । अन्यथा कार्यकारीणी निकायका सदस्य जसले विधिलाई आधार वनाएर कार्यन्वयनमा जानु पर्ने अवस्थामा आफै किन रेशम चौधरी रिहाइको माग गर्दै सडकमा निर्लज्ज रूपमा उपस्थित छ। टिकापुर धटनाको दोषी करार दिंदै जन्मकैदमा रहेका रेशम जसलाई सफाईको प्रपञ्च गदैॅछ । सरकार भन्दै विरोधका ठुला सोर गर्दै प्रेस विज्ञप्ति निकाल्ने एमाले र यसका अध्यक्ष आज किन र केका लागि अपराधिक कार्यमा संलग्नलाई माफी दिन तल्लीन छ। सडकमा नौटङ्की रचेर जनताको दवावको हवाला दिँदै अपराधीलाई उन्मुक्ति दिन प्रधानमन्त्रीले आफ्नो सदस्यलाई सडकमा उत्रिएका छन्। केपी ओलीले पदमा कायम रहन जुन सुकै हदसम्म तल झर्न सक्ने पात्रका रुपमा आजको अवस्थामा रहेका छन्। केपी ओलीले नेपाली राजनीतिमा आजको दिनमा यस्ता खल पात्र हुन् आफु नहुँदा भुमरीमा देश र जनताको दुर गतिमा निरो शैलि।
ओलीको तिन वर्षे शासन काल साईवर शेनाको गायन जस्तो गरिमामय रहेको अवस्थानै छ। नियमनकारी निकायकै तथ्याकं प्रधानमन्त्रीको दादा गिरीमा फेर्ने अवस्थामा नियमनकारी निकाय विवस छ । यस खालको चरित्रको सरकारवाट मुक्ति दिलाउन आजको आवश्यकता हो। यसको लागि सार्थक प्रस्तुति संसदमा कृयाशिल अन्य दल एकीकृत मतमा उभिन सक्ने अवस्था आएको छैन। नेतृत्व कस्को भनु भन्दा असंवैधानिक कदम चालेर तानासाह बन्ने प्रवृत्तिको अन्त्यका लागि कृयाशिल हुन जरुरी छ। अन्यथा महेन्द्र पथको मोह कृयाशिल हुने वातावरण सिर्जना हुनेछ।
संसद पुनर्स्थापित भएसंगै संविधानले आफ्नो दिसा लिएर उपस्थित छ। संविधानको अरशक्ष पालना गर्दै निकास दिने दायित्व संसदको हो। दलिय शासन भएकोले यसमा दलको नेतृत्वमा दक्षता देखिएको अवस्था छैन। के आजको अवस्थामा गिरिजाप्रसाद कोइरालाको अभाव भएको हो त जस्ले हिंसाको दलदलमा फसेको देश र जनतालाई शान्तीको मार्गमा हिँडाएर विकास मार्गमा देश लाई हिँडाउनुपर्ने जिम्मेवारी दिएर विदा लिएका थिए। सहमति, सहकार्यवाट जुनसुकै कठिन कार्य सम्पन्न भएको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा उनका अनुयायीहरुमा यो योग्यता नभएको अवस्था हो आजको सन्दर्भमा नेपाली जनताले कसरी लिने अन्योलमा छन।
नेपाली कांग्रेसले आजको अवस्थामा देशलाई अनिर्णयको वन्दीवाट मुक्ति दिलाउन ठोस निर्णय लिन पर्नेछ। यो संसद प्रति कुदृष्टि पालेका ओलीको नेतृत्व कायमै रहेमा संसदीय प्रणाली प्रतिको अपमान हुनेछ। ओलीको पदमा कायम रहनु भित्र चाहना र मौकामा तानासाह बन्ने प्रबृत्तिनै देखिन्छ उनका आजको सैलीलाई नियाल्दा। जसपामा फुट ल्याएर पनि ओली आफ्नो हुकुमी शासनको निरन्तरता दिन चाही रहेकाछन्। कुनै दिन दलिय शासन समाप्त पार्दै हुकुमी शासनको अवस्थामा पुर्याउने नियति हो केपी ओलीको, यसैले महन्थ ठाकुरको नेतृत्वको सरकार निर्माण गरेर भए पनि ओलीको तानासाही प्रवृतीको अत्न्ये आजको आवश्यकता हो।
पहाडी वाट मधेसी प्रताडित छन भने सुविधा सधैं लागि अन्त्य हुने अवस्था महन्थ ठाकुरको नेतृत्वको सरकार वन्दा हुनेछ। यसवाट देशमा रहेको धोती र टोपी राष्ट्रियता समाप्त भई नेपाली राष्टियता कायम हुनेछ । यति ठुलो अवसर नेपाली नेतृत्व देश र जनताको खातिर किन प्रयोग नगर्ने देशले यति वेला नेताको सही निर्णय खोज्दैछ।